२२ बैशाख २०७५, शनिबार

काठमाडौं : नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य रहेका सहोदर दाजुभाइ  नेता डा. रामशरण महत र डा. प्रकाशशरण महतबीच अहिले बोलचाल नै बन्द छ ।

पछिल्लाे चुनावमा एकले अर्कोलाई सहयोग नगरेको भन्दै बोलचाल नै बन्द गरेका यी दुई भाईबीच अहिले पार्टीमा आ-आफ्नो समूहबाट को पदाघिकारी बन्ने प्रतिस्पर्धा छ ।

यी दुई दाजुभाई पार्टीभित्र पनि फरक-फरक गुटमा छन् । दाई महत रामचन्द्र र भाई महत संस्थापन समूहमा छन् ।

 

 

 

LIVE TV