२१ बैशाख २०७५, शुक्रबार

काभ्रे । काभ्रे बस व्यवसायी संघका उपाध्यक्ष मञ्जुकुमार कोजूलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । साथै काभ्रेमा प्रहरीले अन्य चार जनालाई पनि नियन्त्रणमा लिएको छ ।

यसअघि हेलम्बु यातायात सेवा समितिका उपाध्यक्ष पुरुषोत्तम मानन्धर, काभ्रे मिनिवस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकार र सदस्य नरेन्द्र हलुवाईलाई प्रहरीले नियन्त्रणमा लिईसकेका छन् ।

LIVE TV