२१ बैशाख २०७५, शुक्रबार

काठमाडौं । नेपाली गीत संगीतको बजारमा गायिका देशु गोलेले चाँडै बजारमा नयाँ सेलो गीत लिएर आउने भएका छन् । किशोर थापाको शब्द तथा संगीतमा रहेको ‘लेकैमा चर्ने’ गीतको भिडियोसहित बजार आउँने भएका हुन् ।

यो गीतको रेकर्डिङ भईसकेको छ भने भिडियो निर्माणको तयारीमा रहेको छ । गायिका गोलेले ४ वटा जति गीतको भिडियो बजारमा ल्याईसकेकी छन् ।

LIVE TV