१९ बैशाख २०७५, बुधबार

काठमाडौँ । नाइजेरियाको मस्जिदमा आत्मघाती आक्रमणमा परि कम्तीमा २७ को मृत्यु भएको छ । उत्तर(पूर्वी सहर मुबीमा भएको आत्मघाती हमलामा अरू एक दर्जन बढी घाइते भएका छन् ।

दिउँसोको प्रार्थनाको तयारी भइरहेको बेला मस्जिदभित्र र बाहिर विस्फोट भएको थियो । प्रहरीका अनुसार यो आक्रमणमा इस्लामिक चरमपन्थी समूह बोको हरामको हात हुनसक्छ ।

LIVE TV