१८ बैशाख २०७५, मंगलवार

पर्सा । विश्व मजदुर दिवसको अवसरमा सानो पाइलाले मङ्गलबार वीरगन्जको माइस्थान चोकमा आयोजना गरेको “निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण” कार्यक्रममा मजदुरहरुको स्वास्थ्य परिक्षण गर्दै स्वास्थ्यकर्मीहरु ।

कडा श्रमगरी जिविको पार्जन गर्ने न्युन आय भएका एक सय २८ जना मजदुरको शिविरमा स्वास्थ्यपरिक्षण गर्नुको साथै निःशुल्क औषधी वितरण गरिएको हो ।

तस्वीर : विजय कुमार महतो

LIVE TV