१८ बैशाख २०७५, मंगलवार

झापा । झापाको अर्जुनधारा–१स्थित सिस्ने र बुद्धशान्ति–२ जयपुर जोड्ने बिरीङ खोला माथि बन्ने पुल निर्माण स्थलको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली साथमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ।

पुल निर्माण स्थलको शिलान्यास

झापाको अर्जुनधारा–१स्थित सिस्ने र बुद्धशान्ति–२ जयपुर जोड्ने बिरीङ खोला पुल निर्माण स्थलको शिलान्यास स्तम्भको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री

झापाको अर्जुनधारा–१स्थित सिस्ने र बुद्धशान्ति–२ जयपुर जोड्ने बिरीङ खोलाको पुल निर्माण स्थलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

तस्वीरः अमितकुमार साङपाङ राई

LIVE TV