१८ बैशाख २०७५, मंगलवार

काठमाडाैँ । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले नेपाललाई तहसनहस परिएका थिए ।

भूकम्पमा आफ्नै घर भत्किएर पुरिएका पाँच महिनाका बालक २२ घण्टापछि नेपाली सेनाको टोलीले जिवितै उद्धार गरेको थियो । उक्त फाेटाे सामाजिक संजालमा भाइरल भएका थिए । उनले दोस्रो जीवन पाउन सफल भएका हुन् ।

दोस्रो जीवन पाएका सोनिस अवाल आमा रश्मिलाको साथमा स्कुल जाँदै गरेकाे तस्बिर बाहिरिएका छन् ।

 

LIVE TV