१७ बैशाख २०७५, सोमबार

रुकुम : सानीभेरी गाउँपालिका–१० झारपोखरीमा आज अपराह्न चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

LIVE TV