१७ बैशाख २०७५, सोमबार

काठमाडौँ । ‘फेरी फेरी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना रार्इ र सन्तोष लिम्बुको स्वर रहेको छ ।

आसुतोष रार्इको कम्पोज र लिरिक्स रहेको उक्त गीतमा अशोक राईले एरेन्ज गरेका हुन् । गीतको रेकडिङ चन्द्र चौधरी र राजबाबु चौधरीले गरेका हुन् भने ।
गीतको भिडियोमा मनित राई र एमोन सुब्बाको फिचरिङ रहेरको छ ।

LIVE TV