१७ बैशाख २०७५, सोमबार

एजेन्सी । बलिउड सुपर स्टार नायिका श्रीदेवी कपूर हिन्दी सिनेमाकी महिला कलाकार हुन् । २४ फरवरी २०१८ मा उनले यो संसारबाट विदा भइन् । उनी ५४ वर्षको उमेरमा निधन भएकी हुन् ।

श्रीदेवले आफ्नो कलाबाट अपार मनोरञ्जन दिइन् की जसलाई कहिल्यै बिर्सन नै सक्दैनन् । उनलाई जीवन्त राख्न  उनको याद बारेमा एक डकुमेन्ट्री बनाउने फैसाला भएको भारतीय मिडियाले जनाएको छ । बोनी कपूरले श्रीमती श्रीदेवीको बारेमा एक विस्तृत डकुमेन्ट्री बनाउन चाहेको छ , जसमा श्रीदेवीको बारेमा हरेक कुराहरु समावेश रहेको होस् । डकुमेन्ट्रीको तयार सुरु भएको खबर आएको भारती मिडियाले लेखेका छन् ।

सुत्रका अनुसार श्री, श्रीदेवी अथवा श्रीदेवी मैमका नाममाबाट तीन टाइटल प्रमुख रहेको छ । जसमध्यबाट एक टाइटलमा बन्ने रहेकाे छ ।

भारतीय जानकारी अनुसार डकुमेन्ट्रीमा श्रीदेवीको कहि नेदेखिएका भिडियो हालीनेछ । यस डकुमेन्ट्रीको लागि बोनी कपुरले शेखर कपुरलाई निर्देशन गर्नका लागि भनका छन् ।

 

LIVE TV