१७ बैशाख २०७५, सोमबार

काठमाडौं । काठमाडौंको कालिमाटीमा स्कूटर पल्टिँदा एक जनाको मृत्यु भएको छ । बा ७७ प ८२४३ नम्बरको स्कूटर पल्टिँदा घाइते भएका विनयसिंह प्रधानको उपचारका क्रममा ट्रमा सेन्टर सुन्धारामा आइतबार राति ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

LIVE TV