१६ बैशाख २०७५, आईतवार

एजेन्सी । मानिसहरु  रुचिकै कारण मानिसले विभिन्न काममा हात हाल्ने गर्दछन् । केहि मानिसले आफ्नो शोख पुरा  गर्न  बिभिन्न खाले  वस्तुको संकलन  गर्ने गर्दछन  भने कतिपाए मानिसहरुको  अनौठो शोख  पाल्ने गर्दछ  ।

यस्तै आफ्नो शोख पुरा गर्न अमेरिकाको कोलोराडमा जन्मिएका मेल बर्न्स्टिनले अलग-अलग किसिमका हतियार संकलन गरेर राख्ने गर्दछन । हतियार राख्नु गैर कानुनी कुरा भएपनि संसारमै सबैभन्दा धेरै हतियार संकलन गरिसकेका छन्  उनले ।

एउटा पुरा देशसँग नहुने  हतियार उनी सगँ छ मेल बर्न्स्टिनले हतियारलाई सजाएर एउटा संग्राहलय नै तयार गरेका छन्, उनले सकंलन गरेको हतियार हेर्नको लागी प्रत्येक वर्ष हजारौ मानिसहरु जाने गर्दछन् । उनी सगँ १० मिलियन डलर भन्दा बढी पर्ने पेस्तोलदेखि ट्यांकसम्मका हतियार संग्राहलयमा संग्रहित छन् । उनीले आफु सुत्ने सिरानीमा समेत हतियारका  सजाएर राख्ने गर्दछन् ।

LIVE TV