१६ बैशाख २०७५, आईतवार

बागलुङ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले गाउँगाउँमा खेल पूर्वाधार बनाइने बताउनुभएको छ ।

छैटाँैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकुदको व्यावसायिक विकासका लागि पूर्वाधार आवश्यक पर्ने बताउनुभयो ।

 

LIVE TV