१६ बैशाख २०७५, आईतवार

धनकुटा । १६ वटा टोलका प्रत्येक घर घरमा एम्बुलेन्स सेवा पुर्‍याउने वडाध्यक्ष बताएका छन् । धनकुटा नगरपालिका वडा नं: ४ का वडाध्यक्ष जमशेर छाराले वडाका १६  वटाै टोलको प्रत्येक घरमा एम्बुलेन्स सेवा पुर्‍याउने  बताएका हुन् ।

उनले एक अन्तरर्वातामा, तत्कालीन गतिविधि देखि भविष्यका योजना र धनकुटा नगरपालिका वडा नं. ४ का विकास र समृद्दीका लागि के कस्ता योजनाहरू अगाडी सारिएकाे छ  भन्ने प्रश्काे जवाफ दिदैँ यस्ताे बताएका हुन् । उनले कृषि तथा पर्यटनलाई जोड दिन बताएका छन् । सबै जनताको इच्छा चाहना अनुसार नै पूर्व विकासका लागि आफू लागिपरिरहेकोे बताएका छन् ।

बाकीँ  भिडियाेमा हेर्नुहाेस्

LIVE TV