१६ बैशाख २०७५, आईतवार

एजेन्सी । संसारका हरेक कुुनामा रक्सी पिउने यस्ता मानिस छन्, उनीहरु मात्र रक्सी पिउने उपाय खोजीरहेका हुन्छन् । चाहे दुःख होस् या सुुख उनीहरुको सहारा रक्सी बन्ने गर्छ ।

यस्ता मानिसहरु त्यतिबेला संकटमा पर्छन् जति बेला उनीहरु रक्सी लिएर जान नपाइने स्थानमा पुग्छन् । तर उनीहरुसँग त्यो समस्याको पनि अचम्म अचम्मका हल छन् । सामाजिक सञ्जालमा पछिल्लो समय केही यस्तै रक्सी प्रेमीहरुको तस्वीर भाइरल बनेको छ । जसमा रक्सी लुकाउने यस्ता अचम्मका तरिका अपनाइएका छन् जुनको बारेमा तपाईले सोँच्नुु भएको पनि थिएन होला ।

LIVE TV