१६ बैशाख २०७५, आईतवार

एजेन्सी । सिडनीमा एक बालकले आमाको आमा-बुवाको के्रडिट कार्ड चोरेका छन् । १२ वर्षीय यो बालकले आफ्ना आमा-बुवाको के्रडिट कार्ड चोरेरको छ ।

बालकले  के्रडिट कार्ड चोरेर हजुरआमालाई झुक्याएर आफ्नो पासपोर्ट लिएर एक्लै बिदा मनाउन बाली गएका छन्  । बालकको घरमा भएको  झगडाका कारण टेन्सनमा परेकाले एक्कासी त्यस्तो निर्णय गर्न बाध्य भएका हुन् ।

उसले कसैलाई जानकारी नगराएरै बाली घुम्न जाने निधो गर्छन् र इंडोनेशियाको बालीको यात्रा तया गर्छन् । स्कुलले उ कक्षामा अनुपस्थित रहेको जानकारी गराए लगत्तै उनको खोजी सुरु हुन्छ ।

LIVE TV