१६ बैशाख २०७५, आईतवार

काठमाण्डौ । नेपाली लोक दोहोरी गीत “अन्तिम प्रखाई” सार्वजानिक भएको छ । उक्त गीत  नेपाली लोक दोहोरी क्षेत्रमा प्रखाय्त नाम चर्चित गायिका पूर्णकला बिसी र बालकुमार श्रेष्ठको आवाजमा रहेको छ ।

“अन्तिम प्रखाई”  मा शब्द सृजना राजु बिरही लामाको रहेको छ। रन्जिता गुरुङ र श्रीकृष्ण बाल लामाको अभिनय रहेको भिडियोको निर्देशन भने एकिन्द्र शारा शंकरले गरेका हुन।करण चैसिरको छायांकन र बिष्णु शर्माको सम्पादन गरिएका  छन् ।

LIVE TV