१५ बैशाख २०७५, शनिबार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपाँलिका–२ गुर्दुमडाँडामा शनिवार प्याराग्लाईडिङ उडान गर्दै । प्याराग्लाईडिङ उडानसंगै देखिएको पनौती नगरपालिका–३ कुशादेवी क्षेत्रका गाउँ । 

गुर्दुमडाँडाबाट प्याराग्लाईडिङ उडानको तयारी गर्दै पाईलट

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ गुर्दुमडाँडामा शनिवार प्याराग्लाईडिङ उडान गर्ने तयारीमा पाईलट ।

गुर्दुमडाँडामा आन्तरिक पर्यटकको भिड

काभ्रेपलाञ्चोकको पनौती नगरपाँलिका–२ गुर्दुमडाँडामा प्याराग्लाईडिङ गर्नुअघि उडान हेर्न पुगेका आन्तरिक पर्यटकहरु ।

तस्बिर : पेमा लामा

LIVE TV