गौँथलीका बचेरालाई आहारा



प्रकाशित मिति : Apr 21, 2018

धादीङ । धादीङको धार्केमा गौँथलीका बचेरालाई आहारा खुवाउँदै । मानिसको नजिक बस्न रुचाउने गौँथली पक्की घर निर्माणसंगै बासस्थान अभावले लोप हुँदै गएको छ ।

तस्वीरः सीताराम अधिकारी

 

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com