लहरे आँपको राम्रो सम्भावना



प्रकाशित मिति : Apr 21, 2018

नुवाकोट । नुवाकोटको सुन्दरादेवीका किसानको बारीमा फलेको लहरे आँप (प्यासन फ्रुट) । स्वादिलो, स्वास्थ्यको लागी हितकर एंव उत्पादनको राम्रो सम्भावना रहेको लहरे आँपको व्यावसायिक खेती यहाँ अहिलेसम्म गरिएको छैन ।

तस्वीर : रामहरि न्यौपाने

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com