तीन तस्वीरमा बागलुङको घुम्टेमा गुराँस



प्रकाशित मिति : Apr 16, 2018

बागलुङ । बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा फूलेको गुराँस । तीन हजार १२० मिटर उचाइमा अवस्थित घुम्टे पर्यटकीय गन्तव्यको रुपमा परिचित छ ।

बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा फूलेको गुराँस । तीन हजार १२० मिटर उचाइमा अवस्थित घुम्टे पर्यटकीय गन्तव्यको रुपमा परिचित छ ।

बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टे चढ्दै आन्तरिक पर्यटक ।

तस्विरः रामबहादुर थापा


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com