चेतन घर्तीमगरको लोकदोहोरी गीत “तालमा पानी छ” सार्वजनिक (भिडियोसहित)



प्रकाशित मिति : Apr 16, 2018

काठमाण्डौ । लोकदोहोरी गायक चेतन घर्तीमगरको “तालमा पानी छ” लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

सनम क्रियसनले बजारमा ल्याएको उक्त गीत आईतबार सामाजिक संजाल यूट्युबमा सार्वजनिक गरिएको हो । उक्त गीतमा चेतन घर्तीमगर, र शान्ती श्री परियारको स्वर रहेको छ ।

शंकर बिसीको निर्देशनमा रहेको उक्त गीतमा प्रकाश सपुत र रिना थापा मगरको अभियन रहेको छ ।  विनोद बाजुरालीको संगीत रहेको  गीतमा दुर्गापौडेलले छाँयाकंन गरिएको थियो भने नविन घर्तीमगरले संम्पादन गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com