मुक्तिनाथ विकास बैंकको कार्यकारी अधिकृतमा मानन्धर नियुक्त



प्रकाशित मिति : Apr 16, 2018

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धरले मिति २०७५/०१/०२ गते देखि पदबहाली गरेका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गरेका मानन्धर यस विकास बैंकमा पदवहाली गर्नु अघि प्रभु बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

उनको विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्

 


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com