‘लिलिबिलि’को दुई दिनको कमाइ २ करोड १९ लाख



प्रकाशित मिति : Apr 15, 2018

काठमाडौं  । अभिनेता प्रदीप खड्कोफिल्म “लिलिबिलि ” ले राम्रो कमाई गरेका छन् । दुई दिनमा फिल्मले १९ लाखको कलेक्शन गरेका छन् ।

स्रोतका अनुसार देशभरबाट फिल्मले पहिलो दिन ८२ लाख रुपैयाँ कलेक्शन गरिएका थिए । फिल्मले दोस्रो दिन १ करोड ३६ लाख ९३ हजार ९ सय ५६ रुपैयाँको कलेक्शन गरेका छन् । काठमाडौँबाट ७१ लाख ५६ हजार ९ सय ५६ रुपैयाँ र काठमाडौँ बाहिरबाट ५६ लाख गरि कुल २ करोड १९ लाखको कलेक्शन गरेका हुन् ।

फिल्मका निर्माता गोविन्द शाही भन्छन्,ूकाठमाडौँ उपत्यकाबाट मात्रै १ करोड कलेक्शन हुन्छ भन्ने थियो ” ,“तर हल कम भएका कारण त्यसको हुन सकेनन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com