नेपाल आउँदै गरेका सलमानको यस्तो स्टाटस !



प्रकाशित मिति : Feb 13, 2018

काठमाडौं । बलिउड चर्चित अभिनेता सलमान खान ‘दबंग द टुर’ लिएर नेपाल आउँदैछन् । नेपाल आउन लागेका सलमान खानले नेपाली फ्यानका लागि आफ्नो आधिकारिक फेसबुक पेजबाट ‘नेपाल हामीलाई ‘स्वाग से स्वागत’ गर्ने होइन ’ भन्दै स्टाटस लेखेका छन् ।

ओडीसी इन्टरटेन्मेन्टको आयोजना गरेको यस टुरमा अभिनेत्री सोनाक्षी सिन्हा, प्रभु देवा, ज्याकलिन र्फनान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, मनिष पल लगायतका कलाकारहरु आउने भएका छन् ।

फागुन २६ (मार्च १०) हुन लागेको उक्त टुरको लागि उनका भाई सोहेल खानले काठमाडौं आएर एक प्रेसमिटको पनि आयोजना गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com