१५ माघ २०७४, सोमबार

मुख्यमन्त्री चयन प्रक्रिया सुरु नहुँदा प्रदेशसभाको पहिलो बैठक रौनकविहीन हुने भएको छ । संघीय संरचनाअनुरूप पहिलो पटक निर्वाचित प्रदेशसभाको अधिवेशन आहवान भइसक्दासमेत प्रदेश सरकार गठनको गृहकार्य सुरु भएको छैन ।

प्रदेश १ र ६ बाहेक ५ वटा प्रदेशका प्रदेश प्रमुखले प्रदेशसभाको बैठक तोकिसकेका छन् ।

प्रदेशसभा अधिवेशनको आहवान मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।

के–के छन् अप्ठ्यारा ?

– संसदीय मूल्यमान्यताको ‘डेकोरम’ कसरी मिलाउने ?

– कुन रोहमा कसलाई राखेर बैठक सञ्चालन गर्ने ?

– सदनलाई बिजनेस कसले दिने ?

LIVE TV