१३ माघ २०७४, शनिबार

प्यूठान । भारतीय नोटको गैर कानुनी रुपमा कारोबार गरेको आरोपमा एक जना पक्राउ परेको छ । मनोज कुमार श्रेष्ठ पक्राउ परेका छन् ।

शुक्रबार जिल्ला अनुसन्धान ब्युरोको टोलीले भारतीय नोटको कारोबार गर्ने मनोज कुमार श्रेष्ठलाई रगेंहात पक्रउ गरेको हो । प्यूठान नगरपालिका ४ नयाँबजार जुम्रीका मनोजलाई गद ३७ हजार सहित रंगेहात पक्राउ गरेको हो । अहिले श्रेष्ठलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय विजुवारमा राखिएको छ ।

LIVE TV