११ माघ २०७४, बिहीबार

रामेछाप ।नेपाल रेडक्रस सोईटी अन्तराष्ट्रिय महासंघको आर्थिक सहयोगमा रामेछापको रामेछाप नगरपालिका ५ रामपुरमा दुई वटा खानेपानी आयोजना रामेछाप रेडक्रसले निर्माण सम्पन्न गरेको छ ।

खानेपानी निर्माण पश्चात उक्त स्थानका स्थानीयबासी खुसी भएका छन् भने बर्षौसम्म खानेपानी अभावका कारण समस्या भोगीरहेको स्थानीयबासीले राहत महसुश गरेका छन् ।

प्रस्तुत छः रामेछाप रेडक्रसले निमार्ण गरिएको उक्त खानेपानी आयोजनाको बारेमा तयार पारिएको बृत्तचित्र ः

LIVE TV