११ माघ २०७४, बिहीबार

काठमाडौं । नेकपा एमालेको तर्फबाट गायिका कोमल वली राष्ट्रियसभाको उम्मेदवार बनेकी छन् । वलीले अब आफू राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र अखण्डताको संरक्षण गर्दै मुलुकको आर्थिक समृद्धिमा केन्द्रित हुने बताएकी छिन् ।

एक प्रसंगमा उनले आफु राष्ट्रियसभाको उम्मेदवार मात्र नभई मन्त्री बन्न योग्य रहेको दावी गरीन् ।कोमल ओली राष्ट्रियसभाको उम्मेदवार भएलगत्तै सामाजिक सञ्जालमा एमाले कार्यकर्ताले कडा टिप्पणी गरेका थिए ।

वलीले आफू सक्षम भएको प्रमाणित गरेर देखाउन केही समय कुर्न आग्रह समेत गरीन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV