११ माघ २०७४, बिहीबार

प्युठान । प्युठानमा क्टर पल्टिँदा चालकको मृत्यु भएको छ । गएराति प्युठानको गौमुखी गाउँपालिका ७ हरिखोलामा लु ३ त ४१११ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।

गौमुखी गाउँपालिका ७ को नारीकोटमा राति साढे ९ बजे दुर्घटना हुँदा २१ वर्षीय चालक निर्मल बोहोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

LIVE TV