११ माघ २०७४, बिहीबार

काठमाडौँ । जापान सहयोग नियोग ९जाइका०ले गरेको अध्ययनले तमोर जलाशययुक्त आयोजनाको जडित क्षमता १ हजार २ सय २० मेगावाटसम्म पुग्ने देखाएको छ ।

जाइकाको सहयोगमा विज्ञहरूको टोलीले तमोर जलाशय क्षेत्रको स्थलगत अध्ययन गरेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बुझाएको प्रतिवेदनमा १ हजार २ सय २० मेगावाटसम्म क्षमता पुग्ने देखाएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

जापान सहयोग नियोग ९जाइका०ले गरेको अध्ययनले तमोर जलाशययुक्त आयोजनाको जडित क्षमता १ हजार २ सय २० मेगावाटसम्म पुग्ने देखाएको छ । जाइकाको सहयोगमा विज्ञहरूको टोलीले तमोर जलाशय क्षेत्रको स्थलगत अध्ययन गरेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बुझाएको प्रतिवेदनमा १ हजार २ सय २० मेगावाटसम्म क्षमता पुग्ने देखाएको हो । ऊर्जा मन्त्रालयले तमोर जलाशय आयोजना अघि बढाउनका लागि २ सय ५२ मेगावाटको मात्र अनुमतिपत्र ९लाइसेन्स० दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV