१० माघ २०७४, बुधबार

काठमाडौँ । यस्तो देश जहाँ महिलाले ब्रा र पेन्टी लगाउन पाउँदैनन् । महिलाहरुले भित्री वस्त्र लगाउन नपाउने कानून दुनियाको सबैभन्दा धनी तथा विकशित र शक्तिशाली देश अमेरिकामै यस्तो कानून रहेको छ ।

अमेरिकाको मिसौरी राज्यमा यस्तो कानूनमा महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ र यदि कानूनको उल्लंघन गरेमा सख्त कारवाहीको प्रावधान छ ।महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अनौठो कारण महिलाकै हितका लागि रहेका छन् । भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने भएकाले उनीहरु लगाउदैनन्।

महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् । यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला अप्ठेरोमा परे उद्धार गर्नुपरेमा  उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि  रहेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV