१० माघ २०७४, बुधबार

काठमाडौं– सरकारको निर्णय अनुसार अब बृद्धभत्ता पाउन ७० वर्ष पुग्न नपर्ने भएको छ । आज बसेको मन्त्री परिषदको बैठकले ६५ वर्षको उमेरमै सो भत्ता दिने निर्णय गरेको हो ।

यसअघि ७० वर्ष पुगेकालाई मात्र बृद्धभत्ता दिने प्रावधान थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV