१० माघ २०७४, बुधबार

एजेन्सी । सारा ह्वाइट मनोचिकित्सक डाक्टर हुन्। उनी अमेरिकाको न्यूयोर्कमा बस्छिन् । उनकी  चिकित्सकको उपचार गर्ने तरिका एकदमै फरक छ ।

सारा ह्वाइट  नग्न भएर बिरामीको मनोभाव बुझेर उपचार गर्छिन् । जसका कारण उनीसँग उपचार गराउनेहरूको ठूलो लाइन नै लाग्ने गर्दछ । अस्पतालमा नभई अनलाईनबाट उपचार गर्ने गर्छिन् । उपचार गर्ने यस्तो विचित्र उपायको पछाडि साराको बेग्लै कारण छन्  । उनले एक महान चिकित्सक फ्रायजको सिद्धान्त अनुरुप उपचार गर्छिन् । उनले  उपचार शुल्क दश हजार रुपैयाँ लिने गर्छिन।

ह्वाइटले आफ्ना बिरामीको वेव क्यामबाट उपचार गर्ने गर्दछिन् । थेरापीबाट पुरुषको यौन कुन्ठा बाहिर आउने गर्दछ । यसले गर्दा पुरुषको मनमा भएको यौन इच्छा जाहेर हुन्छ । यसरी विरामीको मनमा रहेको भावना पत्ता लगाएर उपचार गर्न सजिलो हुने यी डाक्टर बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV