१० माघ २०७४, बुधबार

काठमाडौं । राष्ट्रियसभा चुनावका लागि राप्रपाले २ जनाको उम्मेदवारी दर्ता गराएको छ । प्रदेश नम्बर १ बाट अनुपमा देवी साह र प्रदेश नम्बर ३ बाट लक्ष्मी देसारले उम्मेदवारी दर्ता गराएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV