१० माघ २०७४, बुधबार

काठमाडौं । १ सय ९० शहिदको सूचि गृह मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले मंगलबार शहिदहरुको नाम सार्वजनिक गरेको हो। सरकारले केही दिनअघि मात्र छिन्ताङ घटनामा मारिएका व्यक्तिलाई समेटर सहिद सूचि सार्वजनिक गरिएको छ ।

प्रजातन्त्रका लागि लडन्देखि पार्टीका आन्दोलनका क्रममा मारिएकासम्मलाई शहिद सूचिमा राखिएको हो।

१ सय ९० जनाको सूचि यसप्रकार छन्ः

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV