१० माघ २०७४, बुधबार

बलीउड अभिनेता अक्षय कुमार ट्रोलको सिकार भएका छन् । गत सोमबार अक्षय प्याड म्यानको प्रमोसन गर्नका लागी दिल्ली युनीभरसीटी गएका थिए । प्रमोसन कै क्रममा उनले एक राजनीतिक दलको झन्डा बोकेको फोटो टुइट गरी यी लब्ली महिलाहरू प्याडलाई कर रहित गर्न दौडीरहेका छन् भनेर लेखेका थिए ।

तस्बिर पोस्ट भएसँगै सामाजिक सञ्जालमा अक्षयको चर्को आलोचना भएको छ । उनलाई राजनीतीको बेईज्जत गरेको तथा राजनीतीबाट टाढै बस्न धेरै कमेन्टका साथसाथै सुझाब पनि आएको छ । अझै कतिले अक्षयलाई फ्लप म्यानको समेत नाम दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV