९ माघ २०७४, मंगलवार

दिपिका पादुकोण अभिनित फिल्म पद्मावत रिलीज को तयारीमा छ । अब सुप्रीम कोर्ट ले पनि फिल्म सँग सम्बन्धीत र यस बिरुद्ध परेका सम्पूर्ण मुद्दाहरु खारेज गरीदीएको छ । अब यस फिल्मको लागी कुनै समस्या नआओस् भन्दै यसै फिल्ममा रानी पद्मिनीको भूमीकामा देखीएकी दीपिका पादुकोण मुंबई स्थीत विघ्नहर्ता विनायक मन्दीर पुगेकी छन् ।

यस फिल्मलाई लिएर करणी सेनाले फिल्म रिलीज गरे हलमै आगो लगाउने भम्की दिंदै आएका थिए ।दीपिकाले अव यस फिल्म रीलीज लाई कुनै अवरोध र समस्या नआओस् भन्दै गणपती सँग प्रार्थना गरीन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV