९ माघ २०७४, मंगलवार

भारत । भारतको इलाहाबादमा जन्मिएका ३ वर्षको बालकको जन्मदा नै पुच्छर निक्लीएको थियो । यसलाई मानिसहरुले ईश्वरिय चमत्कार मानेर उसलाई बजरंगबलीको नामबाट बोलाउने गर्दछन ।

उसलाई हेर्नका लागि धेरै टाठाबाट मानिसहरु आउने गर्छन । बालकको बाबाले उक्त पुच्छरको अपरेशन नगर्ने भनिएतापनि केहि समयपछि  राजी भयो तव परिवारमा सबैलाई विसन्चो हुन थालेको बालकको आमाले बताइन। यो कुरा कौंधियारा विकास खंड कुकुढ़ी गाउँ भारतको हो ।  २ अक्टूबर २०१४ मा कृष्णाको जन्म भएको थियो । कृष्णाको पिठ्यूमा कम्मर नजिक एउटा मासुको टुक्डा बाहिर आएको छ ।

शुरूमा परिवारबा सदस्यहरुले ध्यान दिएनन्  तर बच्चा जब ठुलो हुन थाल्यो उसको उमेरसंगै त्यो मासुको टुक्राको आकार पुच्छर्र जस्तो हुन थाल्यो  कृष्णाका छिमेकी सुनील कुमारका अनुसार, ’पूंच्चछर भएको हुनाले हामीहरु बच्चालाई बजरंगबली भनेर बोलाउने गर्छौं । कृष्णालाई हेर्नका लागि धेरै टाढा टाढाबाट मान्छेहरु आउने गर्छन , यसैका कारण मानिसहरुले हाम्रो गाउलाई पनि चिन्न थालेका छन ।

एस आर एन हस्पिटलका डाक्टर विपुल कुमारका अनुसार , ’’ये हार्मोनल प्रब्लम हो , १०,२० हजार मानिषमा एक केस यस्तो हुने गर्छ , यो समस्या धेरै रेयर हुन्छ तर कुनै प्रकारको खतराजनक भने हुदैन । नर्मल अप्रेशनबाट यसलाई हटाउन सकिन्छ , यदि नर्मल अप्रेशनबाट पनि यो निको भएन र फेरी बढन थाल्यो भने भित्रि अप्रेशन गर्न पर्छ जुन क्रिटिकल पनि हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV