९ माघ २०७४, मंगलवार

हाम्रो समाजमा अझै पनि महिला र पुरुष बीच विभेद नै पाइन्छ । पुरुषलाई हाम्रो समाजले मर्द अथवा बलियोको उपमा दिएको छ । बलको आधारमा अहिले पनि पुरुष भन्दा महिला कमजोर छन भन्ने गरिन्छ ।

यहाँ देखिएका यी फोटोहरुमा महिला पनि पुरुष भन्दा केहि कम हुदैनन् भन्ने पुष्टी हुन्छ । फोटो हेर्नुस् र बुज्नुहोस असली मर्द को ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV