८ माघ २०७४, सोमबार

एजेन्सी । सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजल अगरवाललाइ तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा छन् । त्यसोत, उनी बलिउडमा पनि चर्चित छन् ।

२००४ को ‘क्यु‘ हो गया ना’ नामक हिन्दी फिल्मबाट बलिउडमा पनि काजलले करिअर अघि बढाइन ।

फिट ३ इन्च अग्ली यि नायिकाले खेलेको तेलेगु फिल्म ‘मगधिरा’ सन् २००९ मा तेलेगु इन्डस्ट्रिमा हिट बन्यो र यही फिल्मबाटै ‘उत्कृष्ट तेलेगु नायिका’ को लागि फिल्म फेयर पनि काजलले जितिन् । काजल साउथ इण्डिन इण्ड्रस्टीमा सबैभन्दा बढी रोजाईमा पर्ने नायिका मध्येकी एक हुन् ।

प्लास्टिक सर्जरी पछी देखिएको कजलको आकर्षक भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV