८ माघ २०७४, सोमबार

यौनधन्दामा संलग्न महिलाहरुको दैनीकी र जीवन कस्तो हुन्छ होला ? धेरैलाई यसबारे जान्ने उत्सुकता हुन्छ । हालै एक चर्चित अन्तर्राष्ट्रिय मिडियाले यहाँका यौनकर्मी महिलाको जीवनलाई तस्वीरमार्फत सार्वजनिक गरेको थियो । भारतको कोलकाताको सोनागाछीका यी फोटोहरु निकै चर्चित भएका थिए ।

यो ठाउँ पूरै भारतमा मात्रै होइन अन्तर्राष्ट्रिय रुपमै यौन व्यवसायको लागि बदनाम छ । यहाँ करिब १५ हजार महिलाहरु यौनधन्दामा लागेको बताइन्छ । मिडिया रिपोर्टका अनुसार यहाँका यौनकर्मी महिलाले एक ग्राहकबाट औसतमा २ डलर (२ सय नेपाली रुपैयाँ)पाउँछन् । यति पैसाले यिनीहरुलाई जीवन बिताउन निकै मुस्किल पर्छ तर उनीहरु बाध्य छन् । फोटोमा हेर्नुहोस् यौनकर्मी महिलाको  जीवन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV