८ माघ २०७४, सोमबार

काठमाडौं । काठमाडौं, भन्नु पो राजधानी । तर, राजधानी भन्न लायक छदै छैन । सम्झनुस, काठमाडौंमा कुनै कामको लागि निस्कनु भो, तपाईलाई दिसा या पिसाव लाग्यो । आपत्त पर्नु भएन ? कता दिसापिसाब गर्ने ? सार्वजनिक शौचालय नै छैन ! हो, देशको राजधानी काठमाडौंको हालत यस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV