८ माघ २०७४, सोमबार

कैलाली ।  कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा बिषेशज्ञ चिकित्सक नहुँदा बिरामीहरु मारमा पर्दै आएका छन् ।

१७ जना बिषेशज्ञ चिकित्सकको दरबन्दी रहेको अञ्चल अस्पतालमा १३ जना विषेशज्ञको दरबन्दी रिक्त हुँदा बिरामीहरु मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV