७ माघ २०७४, आईतवार

एजेन्सी । बलिउड फिल्म ‘प्याडम्यान’मा  नायिका राधिका आप्टेले इंस्टाग्राममा आफ्नो एक अचम्म को तस्विर सेयर गरेकी  छिन् ।

राधिकाले आफ्नो इंस्टाग्राममा एक फोटो पोस्ट गरेको  कारणले उनका फ्यानहरु डराएका छन् । पोस्ट गरिएको तस्विरमा राधिका आप्टेको अनुहारमा माउसुली देखिएको थियो । राधिकाले यो माउसुलीलाई खाने कोसिस गरिरहेकी थिईन् । कसैले राधिकालाई माउसुलीसँग नडराउने पहिलो नायिका भनेका छन् ।

यो फिल्म पहिला २५ जनवरीमा रिलिज हुने भएता पनि अहिले भने फेब्रुअरी ९ मा रिलिज हुने अक्षयकुमारले हिजो मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV