७ माघ २०७४, आईतवार

राजधानी त धनगढी नै होला तर सामान्य रुघाँखोकीले १० जनासम्म ज्यान जाने समस्या समान्य हो र रुभोकमरीले निम्त्याएको कुपोषणको कहालिलाग्दो अबस्था चिन्ताजनक छैन  ? अनि भारतमा चौकीदारीका लागि जानुपर्ने बाध्यता कहिलेसम्म ? छाउपडीले निचोरेको बाजुरालाई अब उभो लगाउनुपर्दैन ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV