७ माघ २०७४, आईतवार

काठमाडाैं । बुढानिलकण्ठ नगरपालिका–३ स्थित हरियो पर्दा होटलबाट शनिबार  वन्यजन्तु रेड पाण्डाकाे छालासहित ४ जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ ।

केन्द्रीय अनुसन्धान ब्यूराे (सीअाइबी) र प्रहरी प्रभाग, बुढानिलकण्ठबाट खटिएकाे प्रहरी टाेलीले मकवानपुर घर भएका ३२ वर्षीय बिनोदकुमार रानासहित ४ जनालाई पक्राउ गरेकाे हाे ।

उनीहरूकाे साथबाट रेड पाण्डाको छाला २ थान बरामद गरिएकाे अाइबीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV