७ माघ २०७४, आईतवार

काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघका निर्यात प्रर्वद्धन समितिका सभापति तथा युवा उद्योगी मनिषकुमार अग्रवालको ४५ बर्षको उमेरको अल्पआयुमै निधन अग्रवालको भएको छ ।

अग्रवालको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा  निधन भएको अग्रवालको पारिवारिक स्रोतले जानकारी दिए । केही समय अगाडीदेखि क्यान्सर रोगबाट ग्रसित उपाचारको लागि दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो ।

नेपालमा लामो समयदेखि चीनी, ध्यू, तेल, प्लाष्टिकलगायत उद्योगमा लगानी गरेका छन् । अग्रवाल पार्थिबशरिर संस्कारको लागि नेपाल ल्याउने या नल्याउने भन्ने टुङ्गो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV