६ माघ २०७४, शनिबार

काठमाण्डौ । टाटा मोटर्सले फेसबुक मार्फत ग्राहकहरुका लागि टाटा नेक्सनमा ५ तोला सुन जित्ने मौका प्रदान गर्दैछ ।

यस फेसबुक अभियान अन्तर्गत ५ जना भाग्यशाली विजेताहरुले १/१ तोला सुन जित्ने अवसर प्राप्त गर्नुहुनेछ ।

यस अभियानमा सहभागी हुनको लागि प्रतियोगीहरुले फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को फेसबुक पेज लाईक गर्नुपर्ने छ ।

त्यसैगरि, टाटा नेक्सनले अर्को उत्साहजनक अभियान ल्याएको छ जसमा फेसबुक प्रयोगकर्ताहरुले नयाँ स्मार्टफोन जित्न सक्नुहुनेछ ।

फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल पिक्चरमा टाटा नेक्सन फ्रेम राखेर अफडेट गर्नुपर्नेछ र सो अफडेट गरिएको प्रोफाइल पिक्चरमा वा अफडेट गरिएको प्रोफाइल पिक्चरको स्क्रिनसटमा #TATANexon गरेर कमेन्ट गर्नुपर्नेछ । तीन जना भाग्यशाली विजेताहरुले स्मार्टफोन जित्नुहुनेछ ।

टाटा नेक्सनको यस फेसबुक अभियान फेब्रुअरी २०१८ मा अन्त्य हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV