६ माघ २०७४, शनिबार

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोट र मातहतका प्रहरी युनिटले विभिन्न स्थानबाट बरामद गरेको दुई हजार २९० लिटर अबैध मदिरा प्रहरी कार्यालय परिसरमा नष्ट गरिदै ।

तस्वीर ः रामहरि न्यौपाने, नुवाकोट, रासस ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV